चैत्र १४, २०८२ शनिबार | ००:४५:४६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

डी लिग्ट अनुबन्ध नजिक युनाइटेड

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड डच रक्षक म्याथिज डी लिग्ट अनुबन्ध नजिक पुगेको छ ।

विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार बायर्न डि लिग्ट अनुबन्धका लागि युनाइटेडको प्रस्तावलाई जर्मन क्लब बायर्न म्युनिखले स्विकारेको छ । युनाइटेडले डी लिग्ट अनुबन्धका लागि ३ करोड ८६ लाख पाउन्डको प्रस्ताव राखेको छ ।

यसैगरी युनाइटेड बनोस (एड अन) का रूपमा बयर्नलाई ४३ लाख पनि तिर्न तयार भएको बताइएको छ ।

डी लिग्ट सन् २०२२ मा इटालियन क्लब युभेन्टसबाट बायर्न पुगेका थिए । डी लिग्टले बयर्नका लागि ७३ जर्मन बुन्डेसलिगा खेलमा पाँच गोल गरेका छन् ।

यसैगरी क्लब बायर्नबाटै नौसैर मजरौइ पनि अनुबन्ध नजिक पुगेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो