चैत्र ८, २०८२ आइतबार | ००:१५:३८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

बायर्नको रोमाञ्चक जित

काठमाडौं । बायर्न म्युनिखले प्रि-सिजन मैत्रीपूर्ण खेलमा घरेलु टोली टोटनहमविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

टोटनहम हटस्पर रंगशालामा शनिबार बायर्नलाई जित दिलाउन डायोट उपमेकानो, सर्जी जिनाब्री र थोमस मुलरले गोल गरे ।  टोटनहमका लागि दुवै गोल डेजान कुलुसेभ्स्कीको नाममा रह्यो ।

खेलको पहिलो मिनेटमै कुलुसेभ्स्कीको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो । १६औं मिनेटमा उपमेकानोले बायर्नलाई बराबरीमा ल्याए ।

जिनाब्रीले ३१औं मिनेटमा गोल गर्दा बायर्न २-१ ले अगाडि बढ्यो । पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा मुलरले बायर्नका लागि तेस्रो गोल गरे ।

कुलुसेभ्स्कीले ६१औं मिनेटमा गोल गर्दै टोटनहमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो