चैत्र १८, २०८२ बुधबार | १६:३२:१९
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

यु-१८ लिगमा १०० गोल पूरा

फाइल तस्विर

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगको ३७ औं खेलमा आएर १०० गोल पूरा भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यलायमा जारी खेलमा त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध न्युरोड टिम (एनआरटी) का सन्तोष गोन्ग्बाले लिगको १००औं गोल गरे । जारी लिगमा यो उनको पाँचौं गोल हो ।

सन्तोषले खेलको २२औं मिनेटमा गोल गरेका थिए । उनले इशान थापाको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए ।  

लिगको पहिलो गोल एनआरटीकै अमनबहादुर तामाङले उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेडविरुद्ध गरेका थिए ।

हालसम्म नेपाल पुलिस क्लबका विक्रम गौतम र सुवास बमले सर्वाधिक ६ गोल गरेका छन् । उनलाई जावलाखेलका विकाश दर्लामी र थ्री स्टारका रोमन श्रेष्ठले पाँच गोलका साथा पछ्याइरहेका छन् ।

यसैगरी दुई खेलाडीले तीन, नाै खेलाडीले दुई र ४३ खेलाडीले एक गोल गरेका छन् । एक गोल आत्मघाती भएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो