काठमाडौं । प्रि-सिजन मैत्रीपूर्ण खेलमा आइतबार बार्सिलोनाले चिरपरिचत प्रतिद्धन्द्धी रियाल मड्रिडसवरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।
अमेरिकाको मेटालाइफ रंगशालामा बार्सिलोनालाई जित दिलाउन दुवै गोल पाउ भिक्टरले गरे । रियालका लागि निको पाजले गोल फर्काए ।

खेलको ४२औं मिनेटमा भिक्टरको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । उनले रोबार्ट लेवान्डोस्कीको पासलाई पोस्टको दिशा दिए ।
एलेक्स भ्यालेको पासलाई सदुपयोग गर्दै ५४औं मिनेटमा भिक्टरले नै टोलीको अग्रता दोब्बर बनाए ।
पाउले ८२औं मिनेटमा गोल गर्दै रियाललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । उनले अर्दा गुलरको पासलाई जाली चुमाएका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
