चैत्र ८, २०८२ आइतबार | १९:१०:३९
ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै

म्याकक्लारेन जमैकाको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । स्टिभ म्याकक्लारेन जमैकाको पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

६३ वर्षीय म्याकक्लारेनले जमैकन फुटबल संघसँग दुई वर्षको सम्झौतामा गरेका छन् । जमैकाको प्रशिक्षक बनेपछि म्याकलारेनले म्यानचेस्टर युनाइटेड छाडेका छन् ।

म्याकक्लारेन मे २०२२ मा एरिक टेन ह्यागको ब्याकरुम स्टाफ सदस्यको रूपमा युनाइटेड फर्किएका थिए । त्यसअघि म्याकक्लारेनले म्यानचेस्टर युनाइटेडमा सर एलेक्स फर्गुसनको सहायकको रूपमा काम गरेका थिए ।

म्याकक्लारेन २००६मा इङ्ल्यान्डको प्रशिक्षकमा नियुक्त भएका थिए । तर इङ्ल्यान्ड्स २००८ को युरोपियन च्याम्पियनसिपमा छनोट हुन नसकेपछि उनी बर्खास्तमा परे ।

म्याकक्लारेनसँग मिडिल्सबर्ग, उल्भ्सबर्ग, नटिङघम फरेस्ट, न्युक्यासल युनाइटेड डर्बी काउन्ट्री जस्ता क्लबको प्रशिक्षण सम्हालेको अनुभव छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो