चैत्र ७, २०८२ शनिबार | १९:२८:०४
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

महिला फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । पेरस ओम्पिकअन्तर्गत महिला फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

समूह ‘ए’ बाट फ्रान्स विजेता, क्यानाडा उपविजेता र कोलम्बिया तेस्रो स्थानमा रहेर अगाडि बढे ।

 यसैगरी समूह ‘बी’ बाट अमेरिकाले विजेता र जर्मनीले उपविजेता तथा ‘सी’ बाट स्पेनले विजेता, जापानले उपविजेता र ब्राजिलले तेस्रो स्थानमा रहँदै क्वार्टरफाइन यात्रा तय गरेका छन् ।

क्वार्टरफाइनलमा फ्रान्सले ब्राजिल, स्पेनले कोलम्बिया, अमेरिकाले जापान र जर्मनीले क्यानाडाको सामना गर्नेछन् । क्वार्टरफाइनलका खेल अगस्ट ३ र ४ तारिखमा हुनेछ ।

समूह चरणका अन्तिम खेलमा बुधबार स्पेनले ब्राजिललाई २-०, जापानले नाइजेरियालाई ३-१,  अमेरिकाले अस्ट्रेलिया तथा फ्रान्सले न्युजिल्यान्डलाई समान २-१, जर्मनीले जाम्बियालाई ४-१ तथा क्यानाडाले कोलम्बियालाई १-० ले पराजित गरे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो