काठमाडौं । इङ्लिस क्लब आर्सनल इटालियन रक्षक रिकार्डो कालाफियोरी अनुबन्ध गरेको छ ।
आर्सनलले इटालियन क्लब बोलोग्नाबाट कालाफियोरी भित्र्याउन ४ करोड २० लाख पाउन्ड खर्चियो । क्लब र कालापियोरीबीच पाँच वर्षको सम्झौता भएको छ ।

बोलोग्नाले गत सिजन स्विस क्लब बसेलबाट कालाफियोरीलाई ३ करोड ४० लाख पाउन्डमा भित्र्याएको थियो । कालाफियोरीले क्लबका लागि ३० सिरी ‘ए’ खेल खेल्दा दुई गोल गरेका छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
