काठमाडौं । इङ्लिस क्लब आर्सनलले विंगर स्पेनिस निको विलिसयम्स अनुबन्धमा चासो देखाएको छ ।
स्पेनिस क्लब एथलेटिक्स क्लब बिल्वाओले विलियम्सको रिलिज क्लज ४ करोड ९० लाख राखेको छ ।
सन् २०२० मा बास्कोनियाबाट एथलेटिको फर्किएका विलियम्सले सन् २०२१ मा सियिनर टोलीका लागि डेब्यू गरेका थिए । उनले १०३ स्पेनिस ला लिगा खेलमा ११ गोल गरेका छन् ।
सन् २०१३ देखि २०१९ सम्म एथलेटिकाेको एकेडेमीमा बिताएका विलियम्स सन् २०१९ मा बास्कोनिया पुगेका थिए ।
यसैगरी स्पेनिस क्लब बार्सिलाेना पनि विलियम्स भित्र्याउने प्रयासमा छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
