चैत्र १८, २०८२ बुधबार | १५:३६:२७
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

एभर्टनका ओनाना एस्टन भिल्लामा

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले एभर्टनका अट्याकर एमाडोउ ओनानालाई अनुबन्ध गरेको छ । क्लबले अट्याकिङ मिडफिल्डर ओनानालाई ५० मिलियन पाउन्डमा अनुबन्ध गरेको जनाएको छ ।

एस्टन भिल्लाले यसपटक युरोपियन च्याम्पियन्स लिग खेल्दैछ । सोही योजनाअनुसार २४ वर्षीय खेलाडीलाई भित्राएको पनि क्लबले जनायो । ओनानाले बेल्जियमबाट युरो २०२४ खेलेका थिए ।

सन् २०२२ मा लिलबाट ३३ मिलियन पाउन्डमा एभर्टन अनुबन्ध भएपछि उनले ७२ खेल खेलेका छन् । जसमा चार गोल समावेश छ ।  ‘हामी यसपटक च्याम्पियन्स लिग खेल्दैछौं । त्यसैले पनि धेरै उत्साहित छु,’ ओनानाले भनेका छन् ।

एस्टन भिल्लाले प्रिमियर लिगमा वेष्टहमसँग खेल्दै सुरुआत गर्नेछ ।  खेल १७ अगष्टमा हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो