चैत्र १२, २०८२ बिहीबार | १८:४४:३९
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

मियामीको रोमाञ्चक जित

काठमाडौं । घरेलु टोली इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा आइतबार सिकागोविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

चेज रंगशालामा मियामीलाई जित दिलाउन म्याटियस रोजास र जोर्डी अल्बाले गोल गरे । सिकागोका लागि राफेल सिजिचोसले गोल फर्काए ।

जितसँगै २५ खेलमा ५३ अंक जोडेको मियामी इस्टर्न कन्फिरेन्सको शीर्ष स्थानमा छ । पराजित सिकागो समान खेलबाट २५ अंकका साथ १४औं स्थानमा छ ।

खेलको छैटौं मिनेटमा रोजासको गोलमार्फत मियामीले अग्रता लिएको थियो । उनले रोबर्टस टेलरको पासलाई पोस्ट दिशा दिए ।

सिजिचोसले ७३औं मिनेटमा गास्टोन गिमिनेजको पासलई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याए । दुई मिनेृटपछि नै अल्बाले गोल गर्दै मियामीलाई रोमाञ्चक जित दिलाए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो