चैत्र ७, २०८२ शनिबार | ००:१५:५१
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

कोलम्बिया फुटबल संघका अध्यक्ष रामोन पक्राउ

काठमाडौं । कोलम्बिया फुटबल संघका अध्यक्ष रामोन जेसुरुन र उनका छोरा रेमन जामिल जेसुरुनसहित २७ जना पक्राउ परेका छन्।

सोमबार अर्जेन्टिना र कोलम्बियाबीच कोपा अमेरिकाको फाइनलमा भीड नियन्त्रण गर्नेक्रममा झडप भएको थियो । उनीहरू उक्त झडपमा संलग्न थिए ।

हार्ड रक रंगशालामा सुरक्षा गार्डसँग झगडा गरेकोसहित तीन जघन्य अपराधको आरोपमा भन्दै उनीहरूलाई पक्राउ गरिएको मियामीका प्रहरी जासुस आन्द्रे मार्टिनले मंगलबार जानकारी दिए।

सन् २०१५ देखि कोलम्बियन फुटबल संघका अध्यक्ष रहेका ७१ वर्षीय रामोन दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कोनमेबोलका पनि उपाध्यक्ष हुन्।

अत्याधिक भिडभाडका कारण सोमबारको फाइनल करिब डेढ एघन्टा ढिलोगरी सुरु भएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो