चैत्र १७, २०८२ मंगलबार | ११:२३:२३
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

मुलरले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

फाइल तस्विर

काठमााडौं । जर्मन फरवार्ड थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन् ।

‘राष्ट्रिय टोलीका लागि १३१ खेल र ४५ गोलपछि बिदाइ लिँदैछु,’ मुलरले भनेका छन्, ‘मैले १४ वर्षअघि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थिएँ, जुन सपनामा पनि सोचेको थिइनँ,’ मुलरले भनेका छन्, ‘देशको लागि खेल्न पाउँदा मलाई सधैं गर्व लाग्छ। हामीले सँगै उत्सव मनायौं र सँगै आँसु झार्यौं’

जर्मनी घरेलु मैदानमै भर्खरै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्पेनसँग जर्मनी २-१ पराजित हुँदै बाहिरिएको थियो ।

मुलरले सन् २०१० मा अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलमार्फत सिनियर टोलीका लागि डेब्यू गरेका थिए ।

सन् २०१० को फिफा विश्वकपका गोल्डन बुट विजेता मुलर सन् २०१४ मा जर्मनीलाई विश्व च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निवार्ह गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो