चैत्र ६, २०८२ शुक्रबार | ०६:५५:००
रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन

स्पेनलाई हराउन रणनीतिक रूपमा अब्बल हुनुपर्छः प्रशिक्षक साउथगेट

काठमाडौं । प्रशिक्षक ग्यारेथ साउथगेटले युरोपियन च्याम्पियनसिपको फाइनलमा स्पेनलाई हराउन इङ्ल्यान्ड रणनीतिक रूपमा अब्बल हुनुपर्ने प्रशिक्षक बताएका छन् ।

इङ्ल्यान्डले बुधबार नेदरल्यान्ड्सविरुद्ध २-१ को जित निकाल्दै पहिलो पटक विदेशी भूमिमा भएको कुनै पनि प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो । यता स्पेन फ्रान्सलाई २-१ ले नै हराउँदै १२ वर्षपछि फाइनल पुगेको हो । 

इङ्ल्यान्ड पहिलो युरोपियन च्याम्पियनसिपको खोजीमा हुँदा स्पेन तीन पटक च्याम्पियन बनिसकेकाे छ।

‘यो प्रतियोगितामा स्पेनले जे गरेको छ, त्यसको आधारमा उनीहरू नै प्रतियोगिताको मुख्य दाबेदार हुन्,’ साउथगेटले भने, ‘स्पेन उत्कृष्ट टोली भएकाले  हामी रणनीतिक रूपमा अब्ब हुन आवश्यक छ ।’

युरोपियन च्याम्पियनसिपको फाइनल सोमबार बर्लिनमा हुँदैछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो