चैत्र १४, २०८२ शनिबार | ००:३५:०८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

भास्को दा गामा फर्किए कौटिन्हो

काठमाडौं । फिलिपे कौटिन्हो १४ वर्षपछि ब्राजिलियन क्लब भास्को दा गामामा फर्किएका छन् ।

भास्को दा गामाले ब्राजिलियन मिडफिल्डर कौटिन्होलाई इङ्लिस क्लब एस्टन भिल्लाबाट लोनमा अनुबन्ध गरेको छ ।

भास्को दम गामा एकेडेमीकै उत्पदन कौटिन्हो सन् २००८ मा इटालियन क्लब इन्टर मिलानमा अनुबन्ध भएका थिए । तर उनले सन् २०१० सम्म दा गामाकै लागि लोनमा खेलेका थिए ।

कौटिन्हो सन् २०१३ मा इन्टर मिलाबाट इङ्लिस क्लब लिभरपुलमा अनुबन्ध भएका थिए । पाँच वर्ष एनफिल्डमा बिताएर कौटिन्हो स्पेनिस क्लब बार्सिलोना पुगे ।

बार्सिलोनाबाट सन् २०२२ मा एस्टन भिल्ला अनुबन्ध भएका कौटिन्होले क्लबका लागि ४१ प्रिमियर लिग खेल खेल्दा ६ गोल गरे ।

यसैगरी कौटिन्होले बायर्न म्युनिख, स्पान्योल, अल दुहेलका लागि लोनमा पनि खेलका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो