चैत्र १८, २०८२ बुधबार | १५:४९:३२
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

गोर्डन भित्र्याउने सिटीको इच्छा

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासल युनाइटेडबाट एन्थोनी गोर्डन भित्र्याउने इच्छा देखाएको छ ।

फुटबल इनसाइडरका अनुसार सिटी जुलाई ट्रान्सफर विन्डोमा इङ्लिस विंगर गोर्डनलाई इतिहाद रंगशाला भित्र्याउन चाहन्छ ।

सन् २०२३ मा अर्को इङ्लिस क्लब एभर्टनबाट सेन्ट जेम्स पर्का आएका गोर्डनले क्लबका लागि ५१ प्रिमियर लिग खेल खेल्दा १२ गोल गरेका छन् ।

न्युक्यासल र गोर्डनबीचको सम्झौता अझै एक वर्ष बाँकी छ । यसैगरी इङ्लिस प्रियिमर लिगकै लिभरपुल पनि गोर्डन अनुबन्ध गर्न चाहन्छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो