चैत्र १४, २०८२ शनिबार | ०६:५४:४३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

ओलिससँग बायर्नको पाँच वर्ष सम्झौता

काठमाडौं । बुन्डेसलिगा क्लब बायर्न म्युनिखले क्रिष्टिल प्यालेसबाट माइकल ओलिसलाई पाँच वर्षको लागि अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लबबाट बायर्नले ६० मिलियन युरोमा २२ वर्षीय विंगरलाई भित्रायो ।

इङ्ल्यान्डमा जन्मिएका ओलिसले फ्रान्सबाट खेल्दै आएका छन् । उनले यु–२१ टिमबाट खेलिसकेका छन् । प्यालेसबाट तीन सिजन खेल्दा ९० खेल खेलिसके ।

ओलिस यसअघि  सन् २०२१ जुलाईमा प्यालेससँग पाँच वर्षको लागि अनुबन्ध भएका थिए । उनलाई लिन चेल्सी र न्युक्यासलले इच्छा देखाएका थिए । तर, भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा रहेको बायर्न पुगेका छन् ।

‘नयाँ क्लबमा खेल्न पाउँदा निकै खुसी छु । ठूलो क्लबमा खेल्न पक्कै दबाब हुनेछ,’ ओेलिसले भनेका छन्, ‘स्तरिय प्रदर्शन गर्न उत्साहित छु ।’

पछिल्लो सिजत ओलिसले १९ प्रिमियर लिग खेलमा १० गोल गरेका थिए । उनी पेरिस ओलम्पिक खेल्न फ्रान्सको टिममा छनोट भएका छन् । 

ओलिसपछि बायर्नले फुलमहका जोआओ पाल्हिन्हालाई भित्राउने योजना बनाएको छ । समरमा २८ वर्षीय खेलाडी भित्राउने अन्तिम तयारी छ ।

लगातार ११ वर्ष उपाधि उचालेको बायर्न पछिल्लो पटक उपाधि बिहिन बनेको थियो । बायर्न लेभरकुसेन ऐतिहासिक उपाधि जित्न सफल भएको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो