चैत्र १४, २०८२ शनिबार | ०४:१८:५०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

रियाल छाड्दै नाचो

काठमाडौं । स्पेनिस रक्षक नाचोले स्पेनिस क्लब रियाल मड्रिड छाड्ने भएका छन् ।

उनी यही जुलाई ट्रान्सफर विन्डोमा साउदी प्रो लिग क्लब अल-कादसियामा अनुबन्ध हुने पक्का भएको हो । विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार स्वस्थ्य परिक्षणपछि अल-कादसियाले नाचोलाई आधिकारीक रूपमा सार्वजनिक गर्नेछ ।

नाचोले २३ वर्षपछि रियाल छाड्ने भएका हुन् । सन् २०११ मा रियालको सिनियर टोलीका लागि डेब्यू गरेका नोचोले २४२ स्पेनिस ला लिगा खेलमा १२ गोल गरेका छन् ।

सन् २००१ देखि २००९ सम्म रियालको एकेडेमीमा रहेका नाचोले २००९ देखि १३ सम्म रियालको ‘बी’ टोलीका लागि खेलेका थिए ।

रियाल र नाचोबीचको सम्झौता यही जुन ३० मा सकिँदैछ। रियालबाट नाचोले च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रे क्लब विश्वकपको उपाधि जितेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो