चैत्र १४, २०८२ शनिबार | ०८:०७:०८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पोर्चुगल अन्तिम १६ मा

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा खेलिरहेको पोर्चुगल युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । जर्मनीको बिभिबी मैदान पोर्चुगलले टर्कीलाई ३–० ले हरायो ।

पोर्चुगलको जितमा बर्नान्डो सिल्भा र ब्रुनो फर्नान्डेजले समान एक गोल गरेका हुन् । एक गोल आत्माघाति भएको थियो । कप्तान रोनाल्डो भने गोलविहिन भए । 

समूह ‘एफ’ मा पोर्चुगलले लगातार दोस्रो निकालेको हो । उसले दुई खेलमा चार गोल गर्याे । टर्कीको तीन अंक रहँदा चेक रिपब्लिक र जर्जियाको समान एक अंक छ ।

अर्काे खेलमा जर्जिया र चेकले १–१ गोलको बराबरी खेलेका हुन् । पहिलो खेलमा पोर्चुगलले चेकलाई २–१ तथा टर्कीले जर्जियालाई ३–१ ले हराएका थिए ।

अन्तिम खेलमा चेक र टर्की तथा जर्जिया र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । साथै प्रि–क्वार्टरफाइलनमा पुग्ने अर्काे टोलीको टुंगो लाग्नेछ ।

राति नै भएको खेलमा बेल्जियमले रोमानियालाई २–० ले हरायो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो