चैत्र १२, २०८२ बिहीबार | १६:२६:४३
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

टोलीको प्रदर्शनबाट ग्वार्डिओला उत्साही

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोलीको प्रर्दशनमा निकै सन्तुष्ट भएको बताएका छन् । 

‘हामीले धेरै राम्रो खेल्यौं र प्रर्दशन गर्ने तरिका पनि निकै राम्रो थियो,’ उनले भने । 

सिटीले बुधबार च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध २-१ को जित हात पार्दै समूह ‘ए’ को विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको थियो । 

ग्वार्डिओलाले क्लबका समर्थकहरु टोलीको प्रर्दशनबाट सन्तुष्ट भएको बताउँदै यो जित लयलार्ई निरन्तरता दिनेमा आशावादी रहेको बताए । 

यसै सिजन पिएसजीले अर्जेटिनी स्ट्राइकर लियोनल मेसीलाई क्लबमा अनुबन्ध गरेको थियो । 

ग्वार्डिओलाले मेसीका साथै केलियन एमबाप्पे, नेइमारजस्ता उत्कृष्ट खेलाडीलाई रोक्ने तरिकाको प्रसंशा गरेका छन् । 

उनी भन्छन्, ‘मेसी, एमबाप्पे र नेइमारजस्ता खेलाडीलाई रोकेर गोल ग¥यौ । अर्काे चरणमा पुग्न पाउँदा धेरै खुशी छौ । क्लबका सबैलाई बधाई छ । लामो समयपछि यस स्थानमा पुग्यौ ।’ 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो