चैत्र १६, २०८२ सोमबार | १२:५९:०८
लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित

जिजसको गोलमा सिटी समूह विजेता


लन्डन । ग्याब्रियल जिजसको निर्णायक गोलमा पेरिस सेन्ट जर्मन (पिएसजी) माथि पुनरागमन २-१ को  जितसहित म्यानचेस्टर सिटीले समूह ‘ए’ को विजेताको रुपमा च्याम्पियन्स लिग नकआउट चरणमा स्थान बनाएको छ । 

माउरिसियो पोचेटिनोको टोलीलाई समूह ‘ए’ को विजेता बन्न हार टार्नु पर्ने थियो । तर सिटी पिएसजीको समूह विजेता बन्ने लक्ष्यमा बाधक बन्यो ।

४९औं मिनेटमा केलियन एमबाप्पेले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो । ६३औं मिनेटमा रहिम स्टर्लिङले सिटीलाई खेलमा फर्काए । खेल सकिन १४ मिनेट बाँकी रहँदा जिजसले गरेको गोल सिटीलाई समूह विजेता बन्दै अन्तिम १६ प्रवेश गर्नमा पर्याप्त बन्यो ।

समूह 'ए 'को अर्को खेलमा आरबी लिपजिकले क्लब ब्रुजलाई हराएपछि पिएसजी हारका बाबजुद नकआउट चरणमा प्रवेश गर्यो । 

सिटी १२ अंकसहित शीर्ष सथानमा रहँदा आठ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ । पाँच खेलबाट समान चार अंक बटुलेका आरबी लिपजिक र क्लब ब्रुज क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो