चैत्र १४, २०८२ शनिबार | ०७:५७:२५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

ब्राजिल र अमेरिकाको बराबरी

काठमाडौं । कोपा अमेरिकाको तयारीमा रहेका ब्राजिल र  अमेरिकाले मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको छन् ।

बुधबार बिहान अमेरिकामा भएको खेलमा ब्राजिलले अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन । खेलको १७औं मिनेटमा युवा स्टार रोड्रिगोले ब्राजिललाई अग्रता दिलाएका थिए ।

गोलकिपर एलिसन हुँदै राफिन्हाले मिलाएको बललाई बक्स भित्रबाट रोड्रिगोले गोल गरेका हुन् । २६औं मिनेटमै अमेरिका खेलमा फर्कियो ।

बक्सअगाडि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै कप्तान क्रिष्टियन पुलिसिकले गोल गरे । उनको चखालीपूर्ण प्रहारलाई एलिसनले बचाउन सकेनन् ।

कोपा अमेरिका जुन २० देखि जुलाई १४ सम्म अमेरिकामा हुनेछ । १४ स्थानम हुने प्रतियोगितामा १६ टिम छन् ।

अमेरिका समूह ‘सी’ मा हरँदा ब्राजिल समूह ‘डी’ मा छ । ब्राजिलले कोस्टारिकासँग खेल्दै प्रतियोगिताको सुरु गर्नेछ । उद्घाटन खेलमा साविक विजेता अर्जेन्टिनाले क्यानाडाको सामना गर्ने तालिका छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो