चैत्र १५, २०८२ आइतबार | ०४:३०:३३
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

वडा अध्यक्ष कपः चावहिल र फ्रिडम सेमिफाइनलमा

काठमाडौं । चावहिल स्पोर्टस क्लब ‘ए’ र फ्रिडम ‘ए’ तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनल प्रवेश गरेका छन्।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा चावहिलले जोरपाटी भेट्रानलाई पेनाल्टी सुटआउटमा २-० गोलले पराजित गर्यो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो ।

यसैगरी फ्रिडम ‘ए’ ले सरस्वतीनगर भेट्रानलाई ३-२ ले हरायो । फ्रिडमका लागि विनोद खड्गी, विकर्ण श्रेष्ठ र रामकुमार घिसिङले गोल गरे । सरस्वतीनगरका अनल आचार्य र सुनिल सुवेदीले गोल फर्काए ।

यस्तै सानोगौचरण नाइट किङ क्लब, ब्रदर्श युनाइटेड फ्रिडम र कपन भेट्रान क्वार्टरफाइनलमा पुगे ।

सानोगौचरणले बौद्ध भेट्रानलाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो । निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।

ब्रदर्श युनाइटेडले चितवन भेट्रानलाई ३-० ले पराजित गर्यो। ब्रदर्श युनाइटेडका लागि निलेन्द्र देवानले दुई तथा सन्तोष बस्नेतले एक गोल गरे ।

कपन भेट्रानले लाजिम्पाट भेट्रानमाथि ५-२ को जित दर्ता गर्यो । कपनका लागि पासाङ शेर्पाले दुई तथा किशोर नेपाली, सानु तामाङ र उमेशजंग थापाले समान एक गोल गरे । लाजिम्पाटका लागि सुन्दर खड्का र राजु डंगोलले गोल गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो