चैत्र १४, २०८२ शनिबार | २१:१६:३९
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

बागमतीको दोस्रो जित

काठमाडौं ।  बागमती युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बागमतीले सामाजीक युथ क्लबलाई २-० ले पराजित गर्यो । बागमतीलाई जित दिलाउन निर्मल बल र सनम धिमालले गोल गरे ।

जितसँगै बागमतीले तीन खेलमा ६ अंक जोडेको छ । यसअघि सानेपा क्लबलाई ३-१ ले पराजित गरेको बागमतीले आरसी ३२ फुटबल एकेडेमीसँग ३-० को हार ब्यहोरेको थियो ।

पराजित सामाजीकको समान खेलबाट एक अंक छ । यसअघि पुल्चोक स्पोटर्स क्लबसँग ३-० ले पराजित समाजिकले सानेपासँग १-१ को बराबरी खेलेको थियो ।

खेलको सातौं मिनेटमा निर्मलको गोलमार्फत बागमतीले अग्रता लिएको थियो । ३४औं मिनेटमा सनमले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल निस्कन सकेन ।

मंगलबार नै सम्पन्न अर्को खेलमा आरसी ३२ ले महावीर स्ट्डिज एन्ड एथलेटिक्स एसोसिएसनविरुद्ध १-० को कठिन जित निकाल्यो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो