चैत्र ४, २०८२ बुधबार | ११:०६:५८
सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित

पहिलो लेगमा चेल्सीको सहज जित

काठमाडौं । युइएफए महिला च्याम्पियन्स लिग अन्तर्गत क्वार्टफराइनलको पहिलो लेगमा चेल्सीलेघरेलु टोली आयाक्समाथि ३-० को सहज जित निकालेको छ ।

जोहान क्रुइजफ एरिनामा मंगलबार चेल्सीलाई जित दिलाउन स्जोयक नुस्केनले दुई र लोरेन जेम्सले एक गोल गरे ।

खेलको १९औं मिनेटमा जेम्सको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । पहिला हाफ सकिन एक मिनेट बाँकी छाँदा नुस्केनले टोलीको अग्रता दोब्बर बनाइन् । उनले गुरो रिटेनको पासलाई सदुपयोग गरेकी हुन् ।

८३औं मिनेटमा नुस्केनले ब्यीक्तगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाइन् । यस पटक उनले क्याटरिना म्याकारियोको पासलाई पोस्टको दिशा दिइन् ।

अब दोस्रो लेग मार्च २८ मा चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ । अर्को खेलमा लियोनले बेन्फिकामाथि २-१ को रोमाञ्चक जित निकाल्यो ।

 

 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH