काठमाडौं । जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डले इङ्लिस विंगर जाडोन सान्चोलाई स्थायी बनाउन प्रयास थालेको छ । सान्चो यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा डर्टमन्ड पुगेका हुन् ।
डर्टमन्ड फर्किए यता आठ जर्मन बुन्डेसलिगा खेल खेलका सान्चोले एक गोल गरेका छन् । सान्चोले पनि युनाइटेड फर्किने इच्छा देखाएका छैनन् ।
विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार डर्टमन्ड सान्चोसँग डच स्ट्राइकर डोनेल मालेन ‘स्विप’ गर्ने प्रस्ताव अगाडि बढाउने तयारीमा छ ।
त्यसअघि सन् २०१७ देखि २०२१ सम्म डर्टमन्डमा बिताएका सान्चोले १०४ जर्मन बुन्डेसलिगा खेलमा ३८ गोल गरेका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
