चैत्र १२, २०८२ बिहीबार | १५:५६:२६
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

जारोडको ह्याट्रिकमा वेष्टहमको जित

काठमाडौं । जारोड बोवेनको ह्याट्रिक प्रेरित वेष्टहम युनाइटेडले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ४–२ ले हराएको  छ । सोमबार राति घरेलु मैदानमा जारोडले करियरकै पहिलाे ह्याट्रिक गर्दा वेष्ट हमले सहज जित निकालेको हो ।

जितपछि २६ खेलबाट ३९ अंक जोडेको वेष्टहम युनाइटेड आठौं स्थानमा उक्लिएको  छ । ब्रेन्टफोर्ड भने २५ अंकका साथ १६औं स्थानमा  छ । ६० अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।

‘साच्चै मेरो लागि यो गर्वको क्षण हो । यो उपलब्धी हासिल गर्न धेरै समय कुरेको थिए,’ जारोडले ह्याट्रिकपछि भने ।

पहिलो हाफमा वेष्टहमले २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा थप दुई गोल भएको हो । वेष्टहमको लागि थप एक गोल इमर्सनले नाममा रह्यो । ब्रेन्टफोर्डको लागि नेइल माउपे र योआने विसाले गोल गरेका हुन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो