चैत्र १३, २०८२ शुक्रबार | १९:१३:३४
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

फेरी सर्यो ‘सी’ डिभिजन लिग

काठमाडौं । सहिद स्मार ‘सी’ डिभिजन लिगको मिति फेरी परिवर्तन गरिएको छ । फागुन १५ गतेबाट हुने भनिएको सबभन्दा तल्लो श्रेणीको लिग अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैतको २२ बाट गर्ने भन्दै सारेको छ । 

सोमबार ‘सी’ डिभिजनका क्लबहरुसँगको बैठकपछि एन्फाले तेस्रो पटक मिति परिवर्तन गरेको हो ।

पछिल्लो पटक ‘सी’ डिभिजनका क्लबहरुसँग एन्फा सचिवालयले गरेको सहमतिअनुसार फागुन १५ बाट लिग गर्न एन्फाको कार्यसमितिले नै निर्णय गरेको थियो ।

‘सी’ डिभिजन क्लबसँगको छललफबाट लिग चैत २२ गतेबाट गर्ने, खेलाडी दर्ता तथा क्लब लाइन्सेन्सको प्रक्रिया अगाडि बढाउने लगायतका विषयलाई आगामी फागुन ३ गते हुने कार्यसमितिको बैठकबाट पारित गर्ने निर्णय भएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले भने ।

गत वर्ष असारमा पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्यसमिति चयन भएयता ‘बी’ र घसी’ डिभिजनका लिग हुन सकेका छैनन् ।  ‘बि’ र ‘सी’ डिभिजन लिग दुई वर्षदेखि नगरेको एन्फाले त्यही समयदेखि महिला लिग पनि गर्न सकेको छैन । अघिल्लो कार्यसमितिले गरेको महिला लिग पनि नेम्वाङ नेतृत्वले बीचमै रोकेर विजेता घोषणा गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो