चैत्र १६, २०८२ सोमबार | ११:४५:३३
मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक

बायर्नमाथि लेभरकुसनको सहज जित

काठमडौं । बायर लेभरकुसनले जर्मन बुन्डेसलिगामा शनिबार बायर्न म्युनिखमाथि ३-० को सहज जित निकालेको छ ।

घरेलु मैदान बे एरिनामा लेभरकुसनलाई जित दिलाउन जोसिप स्टानिसिक, एलेक्स ग्रिमाल्डो र जेरेमी फ्रिमपोंगले गोल गरे ।

जितसँगै २१ खेलमा ५५ अंक जोडेको लेभरकुसन शीर्ष स्थानामा कायम छ । पराजित बायर्न समान खेलबाट ५० अंकका साथ दोस्रो स्थानमा छ ।

खेलको १८औं मिनेटमा स्टानिसिकको गोलमार्फत लेभरकुसनले अग्रता लिएको थियो । ५०औं मिनेटमा ग्रिमाल्डोले टोलीका अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा फ्रिमपोंगले गोल गरेपछिलेभरकुसन ३-० ले विजयी भयो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो