चैत्र १२, २०८२ बिहीबार | २१:४४:३९
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

दोेस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल माघ अन्तिम साता

काठमाडौं । दोस्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता माघ २९ देखि फागुन २४ गतेसम्म हुने भएको छ  । मंगलबार एक कार्यक्रमबीच आयोजक मध्यपुर युथ एसोसियनले प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

राउन्ड रोबिन पद्धत्तिमा खेलाइने प्रतियोगितामा नगरपालिका भित्र रहेका ९ वडाको सहभागिता रहने छ  । कुल ३६ खेल हुने प्रतियोगितामा प्रत्येक वडाले आठ खेल खेल्नेछन् ।

प्रतियोगितामा प्रथम हुने वडाले नगद  २ लाख ५० हजार रुपैँया प्राप्त गर्नेछ । त्यस्तै दोस्रो स्थानमा रहने वडाले १ लाख २५ हजार र तेस्रो हुनेले ६० हजार रुपैंया प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिनेछ भने प्रतियोगिताको व्यक्तिगत पुरस्कार विजेताले जनही १० हजार रुपैंया पाउनेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार र अनुशासित टोलीले २५ हजार रुपैंया प्राप्त गर्नेछन् ।

प्रतियोगिताको अनुमानित बजेट नगद २८ लाख २४ हजार रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि नगरपालिकाले नगद २५ लाख रुपैंया प्रायोजन गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो