चैत्र १८, २०८२ बुधबार | १६:२४:३८
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

सहज जित निकाल्दै अस्ट्रेलिया क्वार्टरफाइनलमा

काठमाडौं । इन्डोनेसियाविरुद्ध ४-० को सहज जित निकाल्दै अस्ट्रेलिया कतारमा जारी एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

जासिम बिन हामी रंगशालामा आइतबार खेलको ११औं मिनेटमा इन्डोनेसियाका एलकान बाग्गोटबाट आत्मघाती गोल हुँदा अस्ट्रेलियाले अग्रता लिएको थियो । ज्याक्सन इर्भिनको प्रहार रोक्न खोज्दा बाग्गोटले आफ्नै पोस्टको जाली चुमाएका थिए ।

गेथिन जोन्सको पासलाई हेडरमार्फत गोल गर्दै ४५औं मिनेटमा मार्टिन बोएलले टोलीको अग्रता दोब्बर बनाए ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा ८९औं  क्रेइग गुडविनले गोल गर्दा अस्ट्रेलिया ३-० ले अगाडि बढ्यो । इन्जुरी समयमा गुडविनको पासलाई जाली चुमाउँदै ह्यारी सुट्टारले टोलीलाई ४-० को सहज जित दिलाए ।

अस्ट्रेलियाले क्वार्टरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरियाबीचको विजेताविरुद्ध खेल्ने छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो