चैत्र १६, २०८२ सोमबार | १५:२३:२८
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

प्रवीण घले स्मृति कपः बाह्रदेवी र रोयल फ्यामिली फाइनलमा

सिन्धुपाल्चोक । रोयल फ्यामिली चौतारा र बाह्रदेवी युवा क्लब बाह्रबिसे प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् ।

चौतारा टुडिखेलस्थित मिनी रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा बाह्रदेवी युवाले गाती युवा क्लबलाई तथा रोयल फ्यामिलीले सिन्धुपाल्चोक फुटबल क्लब लामसाँघुलाई पराजित गरे ।

बाह्रदेवी गाती युवा क्लबलाई १-० ले पराजित गरेको हो। बाह्रदेवीको जितमा पेम्बा तामाङ ११ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

रोयल फेमेलीले सिन्धुपाल्चोक फुटबल क्लबमाथि पनि १-० कै जित निकाल्यो । रोयलको जितमा सुनिल गोले तामाङले निर्णय गोल गरे ।

प्रतियोगिताको फाइनल सोमबार दिउँसो १ः३० बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ तथा उपविजेता ७५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी र मेडल पाउने छन् । यसैगरी सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्डर,र सर्वाधिक गोलकर्तालाए पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो