चैत्र १२, २०८२ बिहीबार | १८:३८:४७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

एसिया कपः कतारले लेवनानलाई हरायो

काठमाडौं । आयोजक कतारले सहज जितका साथ एसिया कप २०२३ को सुरुआत गरेको छ । शुक्रबार कतारले लुसेल रंगशालामा सम्पन्न उद्धघाटन खेलमा लेवनानलाई ३–० ले हराएको हो ।

लगभग ८२ हजार घरेलु समर्थकबीच साविक विजेता कतारका लागि अक्राम अफिफले दुई तथा आल्मोएज अलीले एक गोल गरे । जितसँगै कतारले तीन अंक जोडेको छ । समूह ‘ए’मा कतार र लेवनानसँगै ताजकिस्तान र चीन छन् ।

पहिलो हाफको अन्तिम मिनेटमा टोलीलाई अग्रता दिलाएका अफिफले दोस्रो हाफको इन्जुरी समयमा थप एक गोल गरे । यसबीच अलीले खेलको ५६औं मिनेटमा अग्रतालाई दोब्बर बनाएका थिए ।

गत संस्करणमा कतारले उपाधि जित्दा अलीले कुल नौ गोल गरेका थिए । यसपाली पनि उनीबाट सोही अपेक्षा रहनेछ । तर, शुक्रबार सामान्य चोट बोक्दै अली मैदान छाड्न बाध्य भए । जुन कतारको लागि चिन्ताको विषय बनेको छ ।

कतार तेस्रो पटक महादेशीय प्रतियोगिताको आयोजना गर्दैछ । चीनले कोभिडका कारण प्रतियोगिता गर्न नमानेपछि २०२३ मा हुनुपर्ने प्रतियोगिता एक वर्ष सरेर २०२४ मा भएको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो