चैत्र ११, २०८२ बुधबार | ०२:२४:४१
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

अलस्टार्सले विपन्न दुई महिला फुटबरलाई वार्षिक तलब दिने

धनगढी । अलस्टार्स स्पोर्टस एकेडेमीले विपन्न दुई महिला फुटबलरलाई वार्षिक तलब दिने भएको छ । एकेडेमीले बिहीबार दुई खेलाडीलाई वार्षिक रुपमा जनही ४० हजार तलब दिने घोषणा गरेको हो ।

एकेडेमीले विर्सना चौधरी र गोमा रोकायासँग सम्झौता गरेको छ । एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्की तथा महिला फुटबल खेलाडीद्धय विर्सना र गोमाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एकेडेमीले हालै बुटवलमा भएको राष्ट्रिय महिला जेसिज कपको उपाधि जितेको थियो । फुटबलमा राम्रो क्षमता भएका तर आर्थिक अवस्था कमजोर रहेका अन्य महिला फुटबल खेलाडीसँग पनि आगामी दिनमा सम्झौता गर्दै जाने एकेडेमीका अध्यक्ष राघवेन्द्र कार्कीले जानकारी दिए ।

खेलाडीहरुले वार्षिक रुपमा प्राप्त हुने रकमले घर चलाउन र पठनपाठनमा सहयोग गर्ने हुँदा फुटबलमा आफ्नो क्षमता देखाउनका लागि मद्दत मिल्ने बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो