चैत्र १२, २०८२ बिहीबार | २०:०६:५०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सिटीको पुनरागमन जित

काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा घरेलु टोली लुटन टाउनमाथि २-१ को पुनरागमन जित निकालेको छ ।

केनिलवर्थ रोड रंगशालामा सिटीलाई जित दिलाउन बेर्नार्डो सिल्भा र ज्याक ग्रेलिशले गोल गरे । लुटनका लागि इमिजाह एडेबायोले एक गोल गरे ।

जितसँगै १६ खेलमा ३३ अंक जोडेको सिटी चौथो स्थानमा छ । पराजय ब्यहोरेको लुटन समान खेलबाट ९ अंकका साथ १८ औं स्थानमा छ ।

पहिलो हाफको इन्जुरी समयमा एडेबायोको गोलमार्फत लुटनले अग्रता लिएको थियो । उनले एन्ड्रोस टाउनसेन्डको पासलाई सदुपयोग गरे ।

पहिलो हाफमा एक गोललेपछि परे पनि सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो ।  खेलको ६२ औं मिनेटमा सिल्भाले सिटीलाई बराबरीमा ल्याए ।

तीन मिनेटपछि नै जुलियन अल्भारेजको पासलाई पोस्टको दिशा दिँदै सिटीलाई २-१ ले अगाडि बढाए र त्यसपछि थप गोल निस्कन नक्दा सिटी विजयी भयो ।

लिगअन्तर्गतकै अन्य खेलमा फुलहमले वेस्टहम युनाइटेडलाई ५-० तथा एभर्टनले चेल्सीलाई २-० ले पराजित गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो