चैत्र १४, २०८२ शनिबार | ०६:५८:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अराउजो भित्र्याउने बायर्नको इच्छा

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनाका रक्षक रोनाल्ड अराउजो भित्र्याउने इच्छा देखाएको छ ।

बायर्न आगामी जनवरी ट्रान्सफर विन्डोमा उरुग्वेका अराउजोलाई भित्र्याउन चहान्छ । स्काइ स्पोर्टस जर्मनीका अनुसार बायर्नले अराउजोका लागि प्रस्ताव अगाडि बढाउने तयारी गरिरेको छ ।

स्काइ स्पोर्टसका अनुसार बायर्नका प्रशिक्षक थोमस टुचेलले अराउजो र उनका एजेन्टसँग फोनवार्ता गरिसकेका छन् ।

अराउजो सन् २०१८ मा उरुग्वेको बोस्टन रिभर फुटबल क्लबबाट बार्सिलोनाको युवा टोलीमा अनुबन्ध भएका थिए । सन् २०१९ मा बार्सिलोनाको सिनियर टोलीका लागि डेब्यु गरेका अराउजोले ९० स्पेनिस ला लिगा खेलमा सात गोल गरेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो