चैत्र १८, २०८२ बुधबार | १६:०८:५४
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

फ्रयांकफर्टसँग बायर्न पराजित

काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले घरेलु टोली इन्ट्रयाक्ट फ्रयांकफर्टसँग  ५-१ को हार ब्यहोरेको छ ।

ड्युश बैंक पार्क रंगशालामा शनिबार फ्रयांकफर्टको जितमा एरिक इविम्वेले दुई तथा ओमर मारमोस, ह्युगो लार्सन र अन्सगर नाउफले समान एक गोल गरे । बायर्नका जोसुवा किमिचले एक गोल फर्काए ।

जितसँगै फ्रयांकफट १४ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । सिजनको पहिलो हार बेहोरेको बायर्न १३ खेलबाट ३२ अंक जोडेर दोस्रो स्थानमा छ । हारसँग बायर्न शीर्ष स्थानमा उक्लिने मैका गुमायो ।

खेलको १२ औं मिनेटमा मारमोसको गोलमार्फत फ्रयांकफर्टले अग्रता लिएको थियो । ३१ औं मिनेटमा इविम्वेले टोलीको अग्रता दोब्बर बनाए ।

३६ औं मिनेटमा लार्सनले गोल गरेपछि बायर्न खेलमा ३-० ले पछि पर्यो । पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा किमिचले गोल गर्दै  खेललाई ३-१ को स्थितीमा ल्याए ।

५० औं मिनेटमा इविम्वेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । १० मिनेटपछि नै अन्सगरले गोल गरेपछि फ्रयांकफर्टले ५-१ को सानदार जित निकल्यो ।

बुन्डेसलिगाकै अर्को खेलमा बोरुसिया डर्टमन्ड आफ्नै मैदानमा आरबी लाइप्जिगसँग ३-२ ले पराजित भयो  ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो