चैत्र १४, २०८२ शनिबार | ००:३१:५५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो रियाल मड्रिड

काठमाडौं । अग्रता जोगाउन नसक्दा लिग लिडर रियाल मड्रिड स्पेनिस ला लिगमा शनिबार घरेलु टोली रियाल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ ।

बेनिटो भिल्लामरिन रंगशालामा रियालका लागि जुड बेलिङ्घम तथा बेटिसका लागि आइटोर रुइबालले गोल गरे ।

बराबरीसँगै शीर्ष स्थानको रियालले १६ खेलमा ३९ अंक जोडेको छ । बेटिस समान खेलबाट २६ अंकका साथ सातौं स्थानमा छ ।

खेलको सुरुआतमै  रियालका रोड्रिगोले गोल गरेपनि गोल अफसाइड रहँदा त्यसले मान्यता पाएन । 

 ५३ औं मिनेटमा बेलिङ्घमको गोलमार्फत रियालले अग्रता लिएको थियो ।  ब्राहिम डियाजको सुन्दर पासलाई नियन्त्रणमा लिएर बेलिङ्घमले गोल गरेका थिए ।

६६ औं मिनेटमा रुइबालले खेललाई बराबरीमा ल्याए । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको उत्कृष्ट प्रहारले जाली चुमेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो