चैत्र १४, २०८२ शनिबार | ०३:४५:१८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

नेपाल सुपर लिगः झापा र वीरगंजको पहिलो हाफ गोलरहित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को संस्करणअन्तर्गत झाफा एफसी र वीरगंज युनाइटेडबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पकड जमाए पनि झापाले पाएका अवसरलाई सदुपयोग गर्न सकेन ।

१२ औं मिनेटमा समान्दर ओचिलोभको प्रहार पोस्टमा लागेर फर्किदा झापाले अग्रता लिने अवसर गुमायो । उनले सुरज विष्टको पासलाई पेनाल्टी बक्स बाहिरबाट पोस्टको दिशा दिने प्रयास गरेका थिए ।

३२ औं मिनेटमा आवास लामिछानेको क्रसलाई पेनाल्टी बक्स भित्र नियन्त्र लिँदै लक्ष्मण रुचालले गरेको प्रहारलाई गोलकिपर दीप कार्कीले बचाउँदै वीरगंजको संकट टारे ।

३९ औं मिनेटमा सुवास गुरुङको हेडरलाई झापाका गोलकिपर स्टेफन क्युपिकले सहज नियन्त्रणमा लिए । ४३ औं मिनेटमा योर्गे सान्चेजको प्रहारमा दीप बाधक बन्दा  झापाले अग्रता लिन सकेन ।

झापा तीन खेलमा दुई अंकका साथ आठौं स्थानमा छ । यसअघि स्पोर्टिङ इलाम एफसी डी मेचीसँग १-० ले पराजित झापाले पोखरा थन्डर्ससँग १-१ र काठमाडौंसँग गोलरहित बराबरी खेलेको थियो ।

वीरगंज तीन खेलबाट एक अंकका साथ पुछारमा छ । यसअघि धनगढी एफसी र एफसी चितवनसँग समान २-१ ले पराजित वीरगंजले ललितपुर सिटी एफसीलाई २-२ को बराबरीमा रोकेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो