चैत्र १८, २०८२ बुधबार | १५:१०:१४
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

फिनिसिङमा चुक्नु नै हारको कारणः प्रशिक्षक महर्जन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साबिक उपविजेता धनगढी सिटी एफसीसँग पराजित भएपछि बुटवल लुम्बिनी एफसीका प्रशिक्षक विजय महर्जनले फिनिसिङमा चुक्नु नै हारको कारण रहेको प्रतिक्रिया दिएका छन् ।

‘खेल पोजिसन  हाम्रो पक्षमा थियो । तर पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं । रेफ्रीको निर्णय चित्त बुझेन । धनगढीको गोल क्लियर अफसाइड थियो,’ महर्जनले भने,‘ गोल निस्केको छैन । फिनिसिङमा चुक्नु नै हारको कारण हो । अझै ६ खेल बाँकी छ । फिनिसिङमा सुधार गर्नुपर्छ ।’

इन्जुरी समयमा अफिज ओलावालले गरेको गोल निर्णायक बन्दा बिहीबार धनगढीले १-० को जित निकालेको थियो ।

यसैगरी विजेता टोली धनगढीका प्रशिक्षक युगलकिशोर राईले तीन अंक पाउँदा खुसी लागेको भए पनि सुधार्नु पर्ने धेरै ठाँउ रहेको बताए ।

‘तीन अंक आएको छ । खेल गाह्रो थियो । दोस्रो हाफमा सम्हालिएर खेल्यौ । हाम्रा लागि सोचे अनुसारको खेल नभए पनि समर्थकको लागि  भने राम्रो भयो,’ राईले भने,‘ फिटनेस र मनोवैज्ञानिक रूपमा टिम बलियो छ । धेरै अवसर खेल फाल्यौ । जितले खुसी छु । अर्को खेलमा अझै राम्रो प्रदर्शन हुनेछ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो