चैत्र १३, २०८२ शुक्रबार | १३:१४:४३
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

यमनविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, टोलीमा तीन परिवर्तन

काठमाडौं । फिफा विश्वकप तथा एसिया कप छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा यमनविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।

प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलबाट तीन परिवर्तन गर्दै पहिलो रोजाई सार्वजनिक गरेका हुन् ।

रक्षपंक्तिमा अनन्त तामाङले पुनरागमन गर्दा छिरिङ गुरुङलाई बेन्चमा राखिएको छ । मिडफिल्डमा लाकेन लिम्बुको स्थान एरिक विष्टले लिएका छन् ।

लाकेन संयुक्त अरब ईमिरेट्स (युएई) विरुद्धको खेलका क्रममा घाइते भएका थिए । चोटका कारण अनन्तलाई युएईविरुद्ध टोली बाहिर राखिएको थियो ।

यसैगरी फरवार्ड मनिष डाँगी बेन्चमा रहँदा दीनेश हेन्जनलाई मौका दिइएको छ । 

नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राति ७ बजे सुरु हुनेछ ।

दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । पहिलो खेलमा नेपाल युएईसँग ४-० तथा यमन बहराइनसँग २-० ले पराजित भएका थिए ।

नेपाली टोलीः

गोलकिपरः किरणकुमार लिम्बु (कप्तान) 

रक्षकः अनन्त तामाङ, रोहित चन्द, सनिस श्रेष्ठ, आशिष चौधरी  

मिडफिल्डरः, उत्सव राई, सेसेहाङ आङ्देम्बे,एरिक विष्ट

फरवार्ड:  दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो