चैत्र १४, २०८२ शनिबार | ११:५४:०६
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

स्पेनको जित, गाभी घाइते

काठमाडौं । युरो २०२४ छनोट खेलमा स्पेनले जर्जियाविरुद्ध ३–१ को जित निकालेको छ । तर, खेलमा प्रतिभाशाली युवा मिडफिल्डर गाभीले घुँडाको चोट बोकेका छन् । उनी लामो समय मैदान बस्नुपर्ने हुन सक्छ ।

बार्सिलोनाका १९ वर्षीय खेलाडी मैदानमा खेल्न गाह्रो भएपछि २६औं मिनेटमा परिवर्तन भएका थिए । उनी क्लब र देशकै लागि महत्वपूर्ण खेलाडी हुन् । देशको लागि २९ र क्लबको लागि एक सय ११ खेल खेलिसकेका छन् ।

यद्यपि, स्पेन युरोको लागि छनोट भइसकेको छ । स्पेन समूह ‘ए’ मा २१ अंकसहित शीर्षस्थानमा छ । यसै समूहबाट स्कटल्यान्ड पनि १७ अंकसहित दोस्रो स्थानमा रहेर युरोमा छनोट भयो । ११ अंकको नर्वे भने छनोट हुन सकेन ।

खेलको चौथो मिनेटमा रियाल सोसिडाडका रविन ले नोर्मान्डको गोलबाट स्पेनले अग्रता बनाएको थियो । नापोलीका विंगल केभिचा कभरात्खेलियाले गोल गर्दै जर्जियालाई बराबरीमा ल्याए । फेरान टोरेसले ५५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः २–१ को अग्रता दिलाए ।

बार्सिलोनाका सहकर्मी समेत रहेका गाभी घाइते भएपछि फेरानले गाभी जर्सी लिँदै सेलेब्रेसन गरेका थिए । जर्जियाका लुका लोचोस्भिली आत्माघाति गोल गरेपछि स्पेनले सहज जित निकाल्यो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो