चैत्र १८, २०८२ बुधबार | १६:२७:११
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

नेदरल्यान्ड्स युरोमा छनोट

काठमाडौं । नेदरल्यान्ड्सले युरो २०२४ मा स्थान पक्का गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा आयरल्यान्डलाई १–० ले जित निकाल्दै नेदरल्यान्ड्सले जर्मनीको टिकट पक्का गरेको हो ।

नेदरल्यान्ड्सको जितमा वेघोस्र्टले खेलको ११औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

नेदरल्यान्ड्स समूहको उपविजेता बन्दै युरोमा स्थान बनाएको हो । यसअघि नै समूह ‘बी’ बाट फ्रान्स २१ अंकसहित शीर्षस्थानमा रहेर छनोट भइसकेको छ । नेदरल्यान्ड्सको १५ अंक छ । ग्रिस १२ अंकसहित तेस्रो स्थानमा छ । आयरल्यान्डको ६ र गिब्राल्टार बिना अंक पुछारमा छ ।

राति नै भएको खेलमा फ्रान्सले गिब्राल्टारले १४–० ले हरायो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो