चैत्र १३, २०८२ शुक्रबार | ००:०३:३०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नेपाली टोली आज स्वदेश फर्किँदै

काठमाडौं । एएफसी र फिफाको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलका लागि युएई गएको नेपाली टोली शुक्रबार स्वदेश फर्किँदै छ ।

नेपाली टोली चढेको विमान राति ११ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण हुनेछ ।

बिहीबार भएको खेलमा नेपालले घरेलु टोलीसँग ४–० को हार ब्यहोरेको थियो । अल मौकटम रंगशालामा सम्पन्न खेलमा युएईले सबै गोल पहिलो हाफमा गरेको थियो । खेलमा युएईले तीन सेटपीस अवसरलाई गोलमा परिणत गर्दा एक गोल काउन्टर अट्याकमा गरेको थियो ।

दोस्रो चरणको दोस्रो खेल चार दिनपछि नेपालमा हुने तालिका छ । जहाँ नेपालले घरेलु मैदान दशरथ रंगशालामा यमनको सामना गर्नेछ । त्यसैले खेलको भोलिपल्ट नै नेपाली टोली स्वदेश फर्किन लागेको हो ।

नेपाल रहेको समूह ‘एच’मा युएइ, यमन र बहराइन छन् । समूह विजेता र उपविजेता टोलीले सोझै २०२७ को एसियन कपमा स्थान बनाउने भएकाले पनि नेपालका लागि घरेलु मैदानमा हुन लागेको यस खेल एकदमै महत्वपूर्ण रहनेछ । यमनले पहिलो खेलमा बिहीबार नै तुलनात्मक रुपमा बलियो टोली बहराइनसँग २–० को हार ब्यहोरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो