वैशाख २९, २०८२ सोमबार | १७:०२:१६
जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका

एन्डरसन ब्राजिलियन टोलीबाट बाहिर

काठमाडौं । गोलकिपर एन्डरसन फिफा विश्वकप छनोट खेल्ने ब्राजिलियन फुटबल टोलीबाट बाहिरिएका छन् ।

एन्डरसनले खुट्टाको चोटका कारण टोलीबाट बाहिरिएको ब्राजिलियन फुटबल संघले पुष्टी गरेको छ ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार चेल्सीविरुद्धको खेलमा एन्डरसन घाइते भएका थिए । ब्राजिलले नोभेम्बर १७ मा कोलम्बिया र २२ मा अर्जेन्टिनाको सामना गर्दैछ ।

ब्राजिलियन टोली

गोलकिपरः एलिसन (लिभरपुल), लुकास पेरी (बोटाफोगो)

रक्षकः गाब्रियल मगल्हेस (आर्सनल), ब्रेमर (युभेन्टस), मार्किन्होस (पिएसजी), निनो (फ्लुमिनेन्स), इमर्सन रोयल टोटनहम हटस्पर), कार्लोस अगस्टो (इन्टर मिलान), रेनान लोदी (मार्से)

मिडफिल्डरः आन्द्रे (फ्लुमिनेन्स), ब्रुनो गुइमारेस (न्युकासल युनाइटेड), डगलस लुइज (एस्टन भिल्ला) जोएलिन्टन (न्युकासल युनाइटेड), राफेल भिगा (पाल्मेरास), रोड्रिगो (रियाल मड्रिड)

फरवार्डः गाब्रियल जिसस (आर्सनल), राफिन्हा (बार्सिलोना), एन्ड्रिक (पाल्मिरास), पेपे (पोर्टो), भिनीसीयर जुनियर (रियाल मड्रिड), जाआओ पेड्रो (ब्राइटन), पाउलिन्हो (एटलेटिको एमजी) , गाब्रियल मार्टिनेली (आर्सनल)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP