चैत्र १०, २०८२ मंगलबार | ०७:१७:४२
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

नेपालसँग खेल्ने युएईको टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । सयुंक्त अरब इमिरेट्स (युएई) ले फिफा विश्वकप २०२६ एसिया छनोटको दोस्रो चरण अन्तर्गत नेपाल र बहराइनसँग खेल्ने टोली घोषणा गरेको छ ।

युएई फुटबल संघले दुई खेलका लागि २८ खेलाडीको नाम सार्वजनिक गरेको हो । विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा नेपाल, युएई, बहराइन र यमन छन् ।

युएईले कात्तिक ३० गते घरेलु मैदानमा नेपालको सामना गर्नेछ । यसैगरी युएईले मसिंर ५ मा बहराइनमा गएर खेल्नेछ ।

पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई पराजित गर्दा युएई र बहराइनले भने वरीयताको आधारमा सिधै दोस्रो चरणमा स्थान बनाएका हुन् ।

युएर्ईको टोली 
खालिद ईसा, याहिया नादर, अली खसिफ, मोहम्मद अब्बास, मोहम्मद अल शम्सी, हाजिम मोहम्मद, हसन हमजा, माजिद रशिद, खालिद अल हाशमी, अब्दुल्ला रमजान, खलिफा अल हम्मादी, मोहम्मद अल अत्तास, याह्या अल घासानी, हरिब अब्दल्ला, उमर हुसेन हाइकल, थानुन अल्जाबी, फाबियो डे लिमा,अहमद जमील,खालिद अल धनहानी, अली सालेह, जायद सुल्तान, अली माबखाउट, अब्दुल रहमान सालेह, सुल्तान अदेल, अब्दुल्ला इद्रिस, ईसा खलफान, अली सालमिन, कायो कनेडो
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो