चैत्र १७, २०८२ मंगलबार | १४:२६:०५
दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित

विमल यस सिजन पनि मच्छिन्द्रमै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगरले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग साविक विजेता मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् ।

चोटका कारण करिव १० महिना मैदान बाहिर रहेका विमल केही साता अघि मात्र नियमित प्रशिक्षणमा फर्किएका थिए ।

विमलले आइतबार मछिन्द्रसँग  एक वर्षको सम्झौता गरेका हुन् ।

बिमलले २०७६ सालमा  पनि मछिन्द्रबाटै ‘ए’ डिभिजन लिग खेलेका थिए ।  उनले मछिन्द्रबाट त्रिभुवन आर्मीविरुद्धको अन्तिम खेलमात्रै खेलेका थिए ।

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्न भुटान प्रस्थान गर्नुअघि अनुशासन भावना विपरीत कार्य गरेको भन्दै एन्फाले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमुक्त हुँदै विमलले लिगको अन्तिम खेल मात्रै खेल्न पाएका थिए ।

यसअघि पुष तीन गते राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्रममा विमलको घुँडाको एसीएलमा चोट लागेपछि एन्फाको सहयोगमा उनको उपचार कतारमा भएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो