चैत्र ९, २०८२ सोमबार | १०:१७:४७
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

अल नासरको जितमा रोनाल्डोको गोल

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लगातार दोस्रो जित निकालेको  छ ।

सोमबार राति भएको खेलमा अल नासरले इस्तिकलोललाई ३–१ ले हराएको हो । घरेलु मैदानमा अल नासरले पुनरागमन जित निकालेको थियो ।

जितपछि समूह ‘इ’ मा दुई खेलबाट ६ अंक जोड्दै  शीर्षस्थानमा छ । इस्तिकलोल भने  पुछारमा छ ।

अल नासरको जितमा एन्डर्सन टालिस्काले दुई तथा रोनाल्डोले एक गोल गरे । यसअघि सेनिन सेवाइले ४४औं मिनेटमा गोल गर्दा  इस्तिकलोलले अग्रता बनाएको थियो ।

६६औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरे । टालिस्काले ७२ र ७७औं मिनेटमा दुई गोल गर्दै सहज जित दिलाएका हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो