चैत्र १८, २०८२ बुधबार | १६:०९:००
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

रोमाको फराकिलो हार

काठमाडौं । रोमाले इटालियन सिरी ‘ए’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा घरेलु टोली जिनुवालेविरुद्ध ४-१ को फराकिलो हार व्यहोरेको छ ।

जितसँगै ६ खेलमा ७ अंक जोडेको जिनुवा ११ औं स्थानमा छ । पराजय व्यहोरेको रोमा समान खेलबाट ५ अंकका साथ १६ औं स्थानमा छ ।

लुइगी फेरारिस रंगशालमा जिनुवालाई जित दिलाउन अल्बर्ट गुडमन्डसन, माटियो रेतेगुइ, मोर्टेन थोर्सबी र जुनियर मेसियसले गोल गरे । रोमाका लागि ब्रायन क्रिस्टेन्टले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा गुडमन्डसनको गोलमार्फ जिनुवाले अग्रता लिएको थियो । २२ औं मिनेटमा क्रिस्टेन्टले रोमालाई बराबरीमा ल्याए ।

४५ औं मिनेटमा रेतेगुइले टोलीलाई २-१ ले अगाडि बढाए । ७४ औं मिनेटमा थोर्सबीले जिनुवाका लागि तेस्रो गोल गरे ।

निर्धरित समय सकिन ९ मिनेट बाँकी छँदा मोसियसले गोल गर्दै जिनुवालाई ४-१ को सहज जित दिलाए ।

अन्य लिग खेलमा फियोरेन्टिना र फ्रोसिनोने १-१ तथा बोलोग्ना र मोन्जा गोलरहित बराबरीमा रोकिएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो