चैत्र १४, २०८२ शनिबार | ०४:२०:१८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

इन्टर हार्यो, नापोलीको सहज जित

काठमाडौं । इटालियन सिरी ए मा इन्टर मिलानले हार बेहोर्दा नापोलीले सहज जित निकालेको छ । बुधबार राति इन्टर घरेलु मैदानमै सासुओलोसँग २–१ ले पराजित भयो ।

खेलको पहिलो हाफको इन्जुरी समयमा डेन्जल डुफ्रिइजको गोलबाट इन्टरले अग्रता बनाएको थियो । दोस्रो हाफमा भ्रमणकारी टोलीले लगातार दुई गोल गर्यो ।

खेलको ५४औं मिनेटमा नेदिम बज्रामीले बराबरी गोल गरे । ६३औं मिनेटमा डोमेनिको बेरार्डीले गोल गर्दै तीन अंक दिलाएका हुन् ।

अर्को खेलमा नापोलीले उडिनेसलाई ४–१ ले हरायो । नापोलीको जितमा पिओर्ट जिइलिन्स्की, भिक्टोर ओसिम्हेन, खभिचा भ्रारातशेलिया र जिओभानी सिमोइनले गोल गरेका हुन् । उडिनेसको लागि लाजार समारडिजले गोल गरे ।

सिरी ए मा ६ खेलबाट समान १५ अंकका साथ इन्टर मिलान पहिलो, एसि मिलान दोस्रो स्थानमा छन् । १३ अंकको युभेन्ट्स तेस्रो स्थानमा छ ।

अर्को खेलमा लाजियोले टोरिनोलाई २–० ले हरायो । एटलान्टाले भेरोना, इम्पोलीले सालेर्निटानालाई समान १–० र एसि मिलानले कागलिअरीलाई ३–१ ले हराएका हुन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो