चैत्र १४, २०८२ शनिबार | २०:५२:१७
दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु

रियालको सहज जित

काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगामा लास पाल्मासमाथि २–० को सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा घरेलु टोलीले सानदार प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लिएको हो ।

सान्तियागो बर्नाबेउमा ६५ हजार समर्थकमाझ ब्राहिम डिआज र जोसेलुले गोल गरेका थिए । जितपछि सात खेलबाट १८ अंक बनाएको रियाल दोस्रो स्थानमा उक्लियो । समान खेलबाट १९ अंकको जिरोना शीर्षस्थानमा छ । बार्सिलोना भने तेस्रो स्थानमा झरेको हो ।

घरेलु मैदानमा रियालले गोलको लागि पहिलो हाफको इन्जुरी समय कुर्नुपर्याे । लुकास भासक्वेजको पासमा डिआजले गोल गरेका थिए । ५४औं मिनेटमा जोसेलुले रोड्रिगोको पासमा गोल गर्दै तीन अंक दिलाएका हुन् ।

राति नै भएको अन्य खेलमा जिरोनाले भिल्लारियललाई २–१ ले हराउँदै एथ्लेटिको क्लब र गेटाफेले २–२ गोलको बराबरी खेलेका छन् । यस्तै, रियाल सोसिडाडले भ्यालेन्सियालाई १–० ले हराउँदा काडिज र रायो भालेकानोले गोलरहित बराबरी खेले । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो